काेराेना लागेर मान्छे मरेको भन्दै अडियो बनाउने युवक पक्राउ ! काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ । यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।

ताजा अपटेड

सहित कारोबारी पक्राउ साउन २, २०७६ पोखरा- पोखरा २४ कास्कीकोटबाट कलमको आकारको ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् । पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट असार २९ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए । लागूऔषध सेवन, ओसारपसार गर्ने सुराकी पायौं । त्यही आधारमा उनको घरमा छापा मार्दा …

केटिहरु कस्तो केटाको खोजी गर्छन

केटीहरु कस्तो श्रीमान चाहन्छन् .. जेष्ठ २०, २०७६ केटा होस वा केटी बिवाहभन्दा अघि उनीहरुको जिन्दगी अलग हुन्छ, र बिवाहपछि पुरै बदलिन्छ । बिहेसँगै बदलिन्छ उनीहरुको सपना र इच्छा । खासगरी केटी हरुलाई आफ्नो इच्छाहरु दबाउनुपर्ने हुन्छ ।केटीहरुले बिहेलाई लिएर धेरै सपनाहरु बुनेका हुन्छन् । धेरै प्रकारको योजनाहरु बनाएका हुन्छन् । केटीहरु आफ्नो हुनेवाला श्रीमान …

Introduce Yourself (Example Post)

This is an example post, originally published as part of Blogging University. Enroll in one of our ten programs, and start your blog right. You’re going to publish a post today. Don’t worry about how your blog looks. Don’t worry if you haven’t given it a name yet, or you’re feeling overwhelmed. Just click the …

Design a site like this with WordPress.com
Get started